Yakji [याकजी]
Yakji [याकजी] is a book written by Yubaraj Nayaghare.
यो नियात्राकृतिमा नियात्राकारका “दोमन-दोमन आकासैमा”, “जुफालः पहिलो ढोका”, “त्रिपुराकोटका पुतली महारानी”, “डाँगीबाडाका स्वाँखे”लगायत २८ शीर्षकमा नियात्राहरु सङ्ग्रहित छन् । नयाँघरेले हिमाली तथा विकट जिल्ला डोल्पाको चुनौतीपूणर् भूगोल, साहसिक यात्रा, उकुसमुकुस भावना र अकल्पनीय जनजीवनलाई “याकजी”मा प्रस्तुत गरेका छन् ।
- Read more about Yakji [याकजी]
- 32 views