Charimai [चरीमाई]
Charimai [चरीमाई] is a book written by Anjana Paudel.
चेलीबेटी बेचबिखनको मुद्दामा लेखिएको यो पुस्तकले महिलाहरूले प्रजातन्त्र र माओवादी द्वन्द्वले पनि कमजोर पार्न नसकेकाका विभिन्न विषयलाई उठाएको छ।
Charimai [चरीमाई] is a book written by Anjana Paudel.
चेलीबेटी बेचबिखनको मुद्दामा लेखिएको यो पुस्तकले महिलाहरूले प्रजातन्त्र र माओवादी द्वन्द्वले पनि कमजोर पार्न नसकेकाका विभिन्न विषयलाई उठाएको छ।
Coronatantra [कोरोनातन्त्र] is a book written by Rabindra Sameer.
कोरोनातन्त्र विगत तीन दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका स्रष्टा रवीन्द्र समीरको १३ औं हो ।
Pharaina [फरैना] is a book written by well know musician Santosh Shrestha.
Nostalgia [नोस्टाल्जिया] is a book written by Nirdosh Jiwan.
नोस्टाल्जिया सरल भाषामा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो। यसमा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटिएको छ।
Rupika [रूपिका] is a novel written by Keshav Ghimire.
रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्किएको छ। सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दर्भीक ढंगले उठाएको छ।