Umihotaru [उमिहोतारु]
Umihotaru [उमिहोतारु] is a travelogue written by Krishna Bajgai.
Umihotaru [उमिहोतारु] is a travelogue written by Krishna Bajgai.
Yaunka Kura [यौनका कुरा] is a book written by Dr. Subodh Kumar Pokhrel.
डा. सुबोधकुमार पोखरेलको पुस्तक “यौनका कुरा” एक फरक किसिमले प्रस्तुत गरिएको पठनीय कृति रहेको छ । नेपाली समाजमा अझै पनि खुला रुपले कुरा गर्न नरुचाइने यौन जस्तो विषयलाई लिएर डा. पोखरेलले विभिन्न कथाहरूमा रूपान्तरण गरि रोमाञ्च प्रदान गर्नुभएको छ । यी कथाहरूले उठाएका प्रश्न र पाठकले यी कथाहरूका माध्यमबाट पाउने उत्तरले यस पुस्तकलाई थप ज्ञानवर्द्धक बनाएको छ।
Andhyaroko Agulto [अँध्यारोको अगुल्टो] is a collection of Nepali Gajal written by Jagannath Dahal.
‘अँध्यारोको अगुल्टो’ सङ्ग्रहमा छन्द र बहर, सममात्रिक, सवाई लय, झ्याउरे लयलगायत प्रकारका गजलहरु रहेका छन् । दाहालले जीवनयापनको विभिन्न कालखण्डमा आइपरेका मीठा नमीठा अनुभूतिरुलाई गजलको रुप दिने प्रयास गरेका छन् ।
Bepatta Sipahi [बेपत्ता सिपाही] is a book written by Chandra Katuwal.