Patra-haru [पात्रहरु]-Nepali Expert
Rate this book:
 
         

Patra-haru [पात्रहरु]

by Sanjaya Ghimire
Rating:
0.0 of 5
Be first to review

Patra-haru [पात्रहरु] is a book written by Sanjaya Ghimire.
जीवनयात्रामा थुप्रै पात्र आइरहन्छन् । कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्; कोही लामै समय रहेबसे पनि स्मरणबाट हराइहाल्छन् । हिउँका डोबहरू जस्तै । घाम नलागिन्जेल मात्र डोब रहन्छन्, घामसँगै पग्लिहाल्छन् । यो जीवन, सम्बन्ध र पात्रहरू भनेका पनि यस्तै हुन् । तैपनि भेटिएका वा भेटिने पात्रहरू कहिल्यै कम अर्थ र कम मूल्यका भने थिएनन्; हुँदैनन् पनि । जीवनका 'ठूला कुरा बुझ्न 'साना पात्रहरू नै काफी थिए । काफी छन् । काफी रहनेछन् ।

Published Date
20-07-2022
ISBN
9789937775205
Publisher
Book Genre