Rate this book:
 
         

Pathshala [पाठशाला]

by Tirtha Gurung
Rating:
0.0 of 5
Be first to review

Pathshala [पाठशाला] is written by Tirtha Gurung.

यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।

Published Date
26-08-2017
ISBN
9789937910156
Publisher