Padharthaha Haruko Geet [पदार्थहरूको गीत विज्ञान कथाहरू]
Padharthaha Haruko Geet [पदार्थहरूको गीत विज्ञान कथाहरू] is a book written by Sarubhakta.
The book is published by FinePrint.
साहित्यका सबै विधामा दक्ष सरूभक्त नेपाली विज्ञान कथा विधाका नक्षत्र हुन् । उनले विभिन्न कालखण्डमा लेखेका ४० ओटा विज्ञान कथा पदार्थहरूको गीतमा सङ्गृहीत छन् । यी कथाले पाठकलाई अनौठो संसारमा पुऱ्याउँछन्, कल्पनाबाहिरको दुनियामा सयर गराउँछन् । व्याप्त सामाजिक यथार्थवादी लेखनभन्दा फरक, प्रयोगवादी र भविष्यवादी लेखन-पढ्न चाहनेहरूलाई सङ्गृहीत कथाले उत्साहित बनाउनेछन् ।
The book is published by FinePrint.
Published Date
01-05-2025
ISBN
9789937790437
Publisher
Book Genre
- 27 views