Naso-Nepali Expert
Rate this book:
 
         

Naso [नासो]

by Guruprasad Mainali
Rating:
0.0 of 5
Be first to review
Naso [नासो] is a book written by Guruprasad Mainali.

नासो (१९९२) गुरूप्रसाद मैनालीद्वारा लेखिएको पहिलो कथा हो । नासो नेपाली साहित्यमा लेखिएको पहिलो आधुनिक कथा भएकाले उनैलाई नेपालको पहिलो आधुनिक कथाकारको श्रेय पनि प्राप्त छ ।
नेपाली जनजीवनलाई अत्यन्तै सजीव तरिकाले चित्रण गर्न सक्षम मैनालीका कथामा समाजमा व्याप्त अन्धविश्वास, धार्मिक, रूढिवादी, आर्थिक असमानता, जातीय भेदभाव आदिका साथै राष्ट्रप्रेमको वर्णन पाइन्छन् । उनका अधिकांश कथाहरू रोग, भोक र शोकका प्रतीक हुन् । त्यसैले उनका कथाले पाठकको मनलाई उद्वेलित बनाउन सफल छन् ।


The book is published by Pallav Publication.
Published Date
01-11-2025
ISBN
9789937956147
Publisher
Book Genre