Hiund [हिउँद]
Hiund [हिउँद] is a book written by Nadeesh.
मान्छेको नङ्ग्राले आकाश चिथोर्दै छ
यो पृथ्वीको कोकुनभित्र
मान्छे
सायद पुतली भइसकेको
झुसिलकिरा हुँदा उसले निलिसकेको छ
धर्तीका जम्मै हरिया पातहरू
आकाश त्यतै अब कहाँ जाने ?
ब्रह्माण्डको कुन तारामा
भेट्छ होला उसले फूलबारी ?
The book is published by Book Hill.
Published Date
02-01-2026
ISBN
9789937994125
Publisher
Book Genre
- 17 views