Ek Chihan-Nepali Expert
Rate this book:
 
         

Ek Chihan [एक चिहान]

by Hridayachandra Pradhan
Rating:
0.0 of 5
Be first to review
Ek Chihan [एक चिहान] is a book written by Hridayachandra Pradhan.

नेपाली साहित्यमा हृदयचन्द्र सिंह प्रधानलाई चिनाउन कुनै विशेषण आवश्यक पर्दैन । सामाजिक यथार्थवाद र प्रगतिवादी दृष्टिकोणको एक प्रतिनिधि उपन्यास हो एक चिहान ।'एक चिहान'मा धार्मिक अन्धविश्वास, सामाजिक कुसंस्कार, आर्थिक शोषण र जातीय विभेद जस्ता सामाजिक विकृतिहरू

हटाउनु पर्ने तथा ऋण गरेर गरिने धार्मिक आडम्बर तोडिनु पर्ने मान्यता रहेको छ । यो उपन्यासमा परम्परागत धार्मिक संस्कारका विरूद्धमा नयां प्रगतिवादी दृष्टिकोण प्रस्तुत गर्दै शोषक र सामान्तहरूबाट ऋण लिन नहुने, निरन्तर परिश्रम गर्नुपर्ने, अन्याय अत्याचारका विरूद्धमा सधैँ लड्नुपर्ने विचार व्यक्त भएका छन् । साथै जातीय विभेद हटाउदै र अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्दै समृद्ध राष्ट्रिय एकताको बाटोमा अघि बढ्नु पर्ने धारण व्यक्त छ ।


In Nepali literature, one does not need an introduction to Hridayachandra Singh Pradhan.  Ek Chihan is a representation of a social realism novel with a progressive perspective. In this book, it calls for getting rid of ethnic discrimination and encouraging interracial marriages to progress national unity.


The book is published by Indigo Ink.
Published Date
01-11-2025
ISBN
9789937956154
Publisher
Book Genre