Devyani-Nepali Expert
Rate this book:
 
         

Devyani [देवयानी]

by Basant Chaudhary
Rating:
0.0 of 5
Be first to review
Devyani [देवयानी] is a book written by Basant Chaudhary.

दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य हो देवयानी । पृथक् अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकता यस उपन्यासमा प्रबल रूपमा प्रस्तुत भएको छ ।

मूलतः यस उपन्यासले फरक मान्यताका कारण उत्पन्न नारीबीचको अन्तर्द्वन्द्वको दुबिधामा अलमलिएको पुरुष-चेतनालाई सविस्तार वर्णन गरेको छ ।

बसन्त चौधरीका निबन्ध, गीत, कविता र दर्शन गरी करिब दुई दर्जन कृति प्रकाशित छन् । यस्तै गीततर्फ उनका करिब एकसय गीतहरू रेकर्ड भएका छन् । देवयानी उनको पहिलो आख्यान हो ।


The book is published by Sangri-La Books.
Published Date
01-11-2025
ISBN
9789937775984
Publisher
Book Genre