Byujhiyeko Saas-Nepali Expert
Rate this book:
 
         

Byujhiyeko Saas [ब्युँझिएको सास]

by Anusha Humagain
Rating:
0.0 of 5
Be first to review
Byujhiyeko Saas [ब्युँझिएको सास] is a book written by Anusha Humagain.

एउटा रुची पछ्याउँदै नर्स, अर्को रुची पछ्याउँदै उपन्यासकार । यही हो अनुशा हुमागाईंको सजिलो परिचय । झट्ट सुन्दा दुई फरक कर्म सुनिए पनि सारमा एउटै रहेछ- करुणामय कर्म । लेखकले उपन्यासका पात्रहरूलाई यस्तो करुणाभावले उपचार गरेकी छिन् कि आफ्नै बाबाबाट पटक-पटक बलात्कृत भएर विक्षिप्त बनेकी पात्रमा समेत जोस र आत्मसम्मान ब्युँझाएकी छिन् । यसमा प्रेमिल जोडीहरूले प्रेमको नयाँ आयाम बाँचेका छन्, प्रेमगाथाले नयाँ उचाई भेटेको छ मानसिक रूपले विक्षिप्तहरूका लागि 'ब्युझिएको सास' ओखती हो, निराश बनेर बाटो हराएकाहरूको लागि आशाको उज्यालो हो, र सबैका लागि मायाको उत्सव हो ।


The book is published by Bulbul Publication.
Published Date
01-11-2025
ISBN
9789937967181
Publisher
Book Genre