Bahek [बाहेक]
Bahek [बाहेक] is a book written by Dharma Saapkota 'Raju'.
The book is published by Shikha Books.
“बाहेक” डा. धर्म सापकोटा राजुद्वारा लिखित चौथो कृति तथा पहिलो उपन्यास हो । यसअघि उहाँका बुद्धिमानीको परीक्षा (बालकथा सङ्ग्रह, २०६२), बहिर्गमन (लघुकथा सङ्ग्रह, २०७३), र बाटो (कथा सङ्ग्रह, २०७६) प्रकाशित छन् ।
“मैले पढ़ें, पैसा कमाएँ, आफूलाई स्थापित पनि गरेँ । तर जीवनको खालीपन त भौतिक सम्पत्तिले मात्र भरिंदो रहेनछ ।
माया, प्रेम र यौन, जो हामी जन्मसँगै डिफल्ट सेटिङमै लिएर आउँछौं, यिनीहरूको अस्तित्व पनि स्वीकार्नुपर्ने रहेछ । यिनीहरूलाई केही समय दबाउन सकिएला तर मेटाउन सकिंदो रहेनछ । सङ्घर्षको दौरान यी चाहनाहरू गौंण जस्तै लागे पनि जब जिन्दगी केही शान्त भयो, मनको झ्यालबाट यी यिनीहरूले भित्र चियाउन थाले । चियाउने मात्र होइन, कहिलेकाहीँ गिज्याउन, पोल्न, झस्काउन र सताउन थाले ।
The book is published by Shikha Books.
Published Date
01-12-2025
ISBN
9789937340830
Publisher
Book Genre
- 34 views